मनोरञ्जन

सुजित्रा राई र निश्चल मगरको “स्वार्थी पनमा” (हेर्नुहोस भिडियो)

काठमाडौँ । गायक अजय नगरकोटीको नयाँ “स्वार्थी पनमा” युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा गायक अजयको प्रेमको सम्वादलाईनिकै रोचक रुपमा प्रस्तुत गरिएको छ ।

अजय नगरकोटीको शब्द तथा संगीतमा रहेको गीतमा प्रमिल जोडिको भावनात्मक प्रेमलाई समेटिएको छ । महेश महराको छायाँकन, अनिल विष्ट प्युठानीको सम्पादन रनविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “स्वाथी पनमा” गीतमा सुजित्रा राई र निश्चल मगरको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियोः–