काठमाडौँ । लोकप्रिया भिडियो पत्रकार सोनिका रोकाया अभिनित नयाँ म्युजिक भिडियो बजारमा आएको छ । पछिल्लो समय ब्याक टु ब्याक हिट म्युजिक भिडियो दिदैँ आएकी हट मोडेल सोनिकाकाके उत्ताउली नामको म्युजिक भिडियो बजारमा आएको हो ।
उक्त भिडियो चर्चित सामाजिक सञ्जाल युट्युबको हाईलाईट्स नेपाल च्यानलबाट सार्वजनिक गरिएको छ । अमरदिप सापकोटाले निर्देशन गरेको भिडियोमा सोनिका रोकाया, मिलन क्षेत्री, बिक्रम खड्का, सोनिया राई लगायतको अभिनय रहेको छ । निशा राईको आवासमा रहेको गीतको शब्द रेमन राईको रहेको छ ।
दिप्सन डंगोलले खिचेको भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका छन् ।
हेर्नुहोस् भिडियोः–