सामाजिक सञ्जाल

चर्चित भिजे सोनिका बिनोद बुढाथोकीबाट लुटिईन्, राजेश हमाललाई यस्तो भनिन् !

काठमाडौ । लोकप्रिया भिजे तथा मोडेल सोनिका रोकाया बिनोद बुढाथोकीबाट लुटिएकी छिन् । सुक्ला गण्डकी लायन्स महोत्सवमा आयोजकले सोनिकालाई लुटेको सामाजिक सञ्जाल फेसबुकमार्फत खुलासा गरेकी हुन् ।

कलाकार लाई दुरुपयोग गरिएको भन्दैँ उनी आक्रोशित बनेकी छन् । महानायक राजेश हमाललाई समेत लुटिनबाट बच्न सचेत गराएकी छिन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दैँ भनेकी छन्ः–  सुक्ला गण्डकी लायन्स महोत्सवले सिकाएको पाठ !!!!
कलाकार लाई मिसयुज गरि कमिसन खानु नै छ भने,
महोत्सव लादा खाना को पैसा कलाकार लाई नै तिराउनु छ भने,
र महोत्सव स्थाल मा कलाकार लाई इज्जत साथ लान ल्याउन सक्दैन भने…
किन महोत्सव मा कलाकार को दलाली गर्छौं ?BINOD BUDHATHOKI ज्यु 
कतै 27 गते यो महोत्सव मा राजेस हमाल जि आउदा यहि ब्यबार त हुन्न ???