काठमाडौ । प्रधानसेनापति पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित पाकिस्तान राजदुतावासका महामहिम राजदुतमजर जाभेदले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत राजदुतमजर जाभेदले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै उहाँहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।