समाचार

अमेरिका जाने होइन डिभी खुल्यो,यस्तो छ भर्ने तरिका

काठमाडौं । सन् २०२० को डाइभर्सिटी भिसा(डिभी) को लागि आवेदन हिजो (बुधबार) बाट खुलेको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार आवेदन दर्ता नोभेम्बर २०७४ कात्तिक २१ गते बन्द हुनेछ।

यसकालागि आवेदन दिनका लागि कुनै पनि शुल्क तिर्नु नपर्ने र कुनै कन्सल्टेण्टको सहयोग नलिनपनि आग्रह गरेको छ फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ।

डिभीका लागि छनोटमा परेको वा नपरेको थाहा पाउन कुनै फोन र इमेल नआउने र त्यस्ता हल्लाका पछाडि नलाग्न दूतावासले सचेत गराएको छ।