पत्रपत्रिका

मोदी मंसिरमा जनकपुर आउँदै

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मंसिरमा नेपाल भ्रमण गर्ने भएका छन् ।
जयनगर–कुर्था–बर्दिबास लेल्वे अन्तर्गत पहिलो खण्ड नेपाललाई हस्तान्तर्ण गर्न नेपाल आउने योजना छ । यो भ्रमणमा उनी काठमाडौं आउने छैनन् । उनी १२ मंसिरमा जनकपुर आएर त्यसको भोलिपल्ट फर्किने कार्यक्रम रहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।