मनोरञ्जन

‘छक्का पञ्जा ३’ को बिषयमा दीपक, माग्ने र जितुबीच घमासान लफडा (भिडियोसहित)

काठमाडौं । घटस्थापनाको दिन देखि देशव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को प्रचारमा यतिबेला निर्माण पक्ष लागि परेको छ । प्रचारको शैली र अनेक हतकण्डा अपनाईरहेको छक्का पञ्जा ३ टिमले नयाँ प्रचार शैलीको एउटा भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोमा छक्का पञ्जा तिनका मुख्य कलाकार दीपक राज गिरी, केदार घिमिरे र जितु नेपालबीच आपसमा घमासान वादविवाद भएको देखाईएको छ । भिडियोको अन्त्यमा थाहा हुन्छ कि यो भिडियो प्रचारका लागि मात्रै बनाईएको रहेछ भनेर ।

हेर्नुहोस् उक्त भिडियोः–

https://www.youtube.com/watch?v=UTe0HmWv7lQ