सामाजिक सञ्जाल

रबिना बादीका श्रीमान भेटिए, भयो भनाभन (भिडियो)

काठमाण्डौ । सामाजिक सञ्जालमा भाईरल रविना बादीका श्रीमान भेटिएका छन् । अन्र्तजातिय विवाह गरी परिवारले आफूमाथि विभेद गरेको बताउदैँ न्यायका लागि भन्दैँ काठमाडौँमा छिरेकी बादिका सम्पर्क आएका हुन् । तर गल्ती रविनाकै भएको उनका श्रीमान श्यामलाल ओलीले बताएका छन । रविनाले झुठो कुरा गरी आफूलाई समेत अप्ठ्यारो पारेको ओलीको भनाई छ ।

करिब डेढ वर्ष पहिले बर्दिया बाँसगढी–१ बेलवा बेतिनीका संग विवाह गरेकी उनुलाई श्यामलालले धोका दिएको उनले मिडियामा बताउदैँ आएकी थिईन् । जाजरकोट राउद गाउँ घर भएकी रविनाले श्यामलालसंग प्रेम विवाह गरेकी हुन । उनीहरुको प्रेम विवाह पछि एक सन्तान छ । उनीहरु दुबैले परिवारको सल्लाहमै प्रेम विवाह गरेका थिए ।

परिवारले अन्तरजातिय विवाह गरेकी रुविनालाई घृणा गर्न थाले । उनले न्याय माग्दै जाजरकोट तथा बर्दियाका न्यायिक निकायकाहरु ढोकाहरु ढकढक्याउदा समेत सुनुवाई नभएपछि उनी न्याय पाउने आसमा काठमाण्डौ छिरेकी हुन। रुविनाका श्रीमानले करिब डेढ महिना पहिले नुवाकोट जाने भनेर नेपालगञ्ज बसपार्क पर्याएर त्याहाँ बाटै उनी सम्पर्क विहिन बनेका उनले बताउदैँ आएकी थिईन तर श्रीमानले उल्टै रविनाले झुठो बोलेको आरोप लगाएका छन् ।

न्याय खोज्दै जाँदा अहिले महिला तथा बालबालिका सेभ हाउसको सम्पर्कमा पुगेकी थिईन् ।

हेर्नुहोस् के भन्छन् ? रविनाका श्रीमानः–