आर्थिक

सुजुकीले ल्यायो यस्तो अफर !

काठमाडौं । नेपाल को लागी बिशाल ग्रुप अंतर्गत भी जी अटोमोबाइलस् बाट बिक्री बितरण हुदै आएको जपानिज कंपनी बाट उत्पादित सुजुकी बाइक तथा स्कूटरमा ग्राहकले कुनै पनी नेपाल भरीको सुजुकी शोरुम बाट खरीद गर्दा दशै तथा तिहार को उपलक्ष्यमा बाइक को खरीद मा रु ८ हजार छुट र स्कुटर को खरीदमा रु १० हजार छुट हुने र बम्पर उपहार मा १० जना बाइक तथा स्कूटर खरीद गर्ने भाग्यशाली ग्राहकले लक्कीड्र मार्फ़त बिजयी भइ जपान जाने अवसर पाउने छन्र ।

यो स्कीम कार्तीक सम्म लागू हुनेछ । यो स्कीम बाट सुजुकी बाइक तथा स्कूटर को धेरै बिक्री हुने र स्कीम अवधी भर फाइनान्स क्यास र एक्सचेन्ज मार्फ़तकम्पनिले बिक्री बितरण गर्ने जनाईएको छ ।

नेपाल अधिराज्य भरी कुनै पनी सुजुकी शोरुम बाट बाइक तथा स्कूटर सजीलो संग खरीद गर्न सकिनेृछ र साथै स्कीम अवधी भर सुजुकी बाइक र स्कूटर गरेर ४ हजार बेच्ने लक्ष्य रहेको भी जी अटोमोबाइल्स सुजुकीका मार्केटिंग म्यानेजर नबराज कोइरालाले बताए ।