सामाजिक सञ्जाल

सुष्मा कार्की प्रधानमन्त्रीलाई प्रश्न गर्छिन्, ‘सीके राउत जस्तो देशद्रोहीलाई किन गोली हान्दैनौ?’

काठमाण्डौ । नेपाली फिल्मकी चर्चित कलाकार सुष्मा कार्कीले सीके राउन देशद्रोही भएपनि ओली सरकारले कारबाही गर्न नसकेको आरोप लगाएकी छन् । उनले सीके राउत देशद्रोही हुंदा कारबाही नगर्दा आफूलाई दुःख लागेको बताउदै बलात्कारको बिरोध गर्नेहरु बिरुद्ध उत्रिने सरकारले किन देसद्रोहीले खुल्ला रुपमा राष्ट्रद्रोही काम गर्दा चुप लागेर बसेको छ ? उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधिन् ।

उनी भन्छिन्,  ‘यस्तो कुरा लेखने र बोल्नेलाइ देशद्रोही भन्छन जस्तो लाग्छ हैन र ओलि सरकार ? र देशद्रोहिलाइ ठाउँ को ठाउँ ढाल्नुपर्छ हैन र ओलि सरकार ? यदि हो भने तिम्रो सरकारले के हेरेर बसिरहेको छ ह ? सिके राहुत जस्तो देशद्रोहि नेपाल आमाको छतीमा उभिएर नेपालीको अपमान गर्दै, मधेस नेपाल हैन भन्दै देश टुक्रियाउने कुरा गर्दैगर्दा त्यसको छातीमा गोली हानेर ढाल्न किन सकेनौ ? त्यति मात्र हैन, सम्पुर्ण नेपाली चेलिबेटीहर्लाइ बेस्या भनेको थियो यस्तो बिदेशी दलाललाइ संरक्षण दिने तिमिरुकि यस्को छातिमा गोलि हानेर त्यस्को रगतको धाराले नेपाल आमाको दुखेको छाती र अपमान्लाइ धुएर शान्त गर्ने हो ??? हुन त तिमिलाइ यस्ता कुराले केही असर गर्दैन किन कि यो त डलरवाला न पर्यो ! बलत्कारी र हत्यरालाइ जोगाउछौ ! नाबालिक, निर्दोश,न्यायको लागि आवाज उठाउनेहरुलाइ पो गोलि ठोक्छौ, टाउको फोड्छौ, खुट्टा भाँच्छौ ! कलेजमा पढ्दै गरेकी निर्दोश बिध्यार्थिलाइ उल्टो झुन्डियाएर जबर्जस्ती दबाब दियेर कबुल गर्न लगाउछौ र अनि केही न लागेपछि एउटा मानसिक सन्तुलन न भएकोलाइ दोशी बनाइदिन्छौ धिक्कार छ यस्तो सरकारलाइ ! कसरी बाचन सकिन्छ यस्तो देशमा ओलि सरकार ? तिमिलाइ पो रमाइलो छ अरुलाइ हसाएर, तर धेरै गाह्रो भएको छ सर्वसाधारण नेपाली जनतालाइ बाच्न तर तिमिले कहिले बुझ्दैनौ यो कुरा ! तर एउटा कुरा याद राख सिसुपाल जस्तो सक्तिसाली राजाको पनि दुस्ट सय वचन पूरा भएको दिन जिवनको अन्त्य भएको थियो ईतिहास साक्षी छ समयमै बुझे बेस हुन्छ !!’