सामाजिक सञ्जाल

मैले गर्ने राजनीति पद पैसा र अपराध गर्नलाई होईन: अध्यक्ष लामा

काठमाण्डौ । प्रदेश सभा सदस्य समेत रहेकी नेकपा एमालेको भातृसंस्था ( अहले पार्टी एकीकरण भएर नेकपा भईसकेको)अनेराश्वबीयूकी अध्यक्ष नबिना लामाले केही मीडियाहरु आफूले गल्ती नगरेपनि चरित्र हत्या गर्न आफू बिरुद्ध खनिएको भनदै दुःख ब्यक्त गरेकी छन् ।

अखिलको ग्रासरुट राजनीतिबाट बिद्यार्थी राजनीति हुंदै प्रदेश सभा सदस्य समेत भएकी नबिनाको बिरुद्धमा बिभिन्न अपराधीक समूहसंग जोडेर अनलाईन पत्रिकाहरुमा समाचार आएपछि उक्त समचारको खण्डन आफ्नो सामाजीक सञ्जाल फेसबुकबाट गर्दै दुःख ब्यक्त गरेकी छन् ।
उनले हामीले विधिको शासनको सुन्दर समाज निर्माण ग़र्नलाई अभियंता बन्ने वेलामा आफूलाई मन नपर्ने मान्छे को चरित्र हत्त्या ग़र्ने, सम्वध बिगार्ने काम नगर्न आग्रह समेत गरेकी छन् ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “मेरो देशको केही ऑनलाइन मिडियाहरूको दाजुभाई पत्रकारहरू र केही पुलिशको कर्मचारी दाजुभाई देखेर दया लाग्यो !!! तपाईले लेखेको गलत कुराको र गलत कामको क़ानूनी कारबाही लाक्दैन रुरुरुरु हामीले विधिको शासनको सुन्दर समाज निर्माण ग़र्नलाई अभियंता बन्ने वेलामा आफूलाई मन नपर्ने मॉन्छेको चरित्र हत्त्या ग़र्ने,सम्वध बिगार्ने काम ???? ऑनलाइनवाला दाजुभाईहरूलाई मेरो प्रश्न छ कसैको चोरेर , ठगेर र दलाल गरेर यहॉ सम्म आइपुगेको होईंन १ तपाईहरूलाई मेरो खुल्ला निमन्त्रण पनि छ आउनुस न फ़ेस टू फ़ेस र कि खुल्ला सडकमा वा सधनमा बहस गर्रौ मत तपाईहरूको साथ मैं त छु हजूर !!! किन असत्य न्यूज लेखेर समय नष्ट गर्नु !!!! यस्ता गलत न्यूज़ले ९तपाईको निजीरटिमवर्क साथीको काम त पुरा हुन्छ होला तर तपाईको छोरा नाती, पनातीसम्मलाई कैन्सर रोगले झै सताउने कामको नगर्नु होला !!! र आफनो गौरवशॉली इतिहाँस बोकेको सगठनको नाममा कालो गराउन तपाईलाई छुट पनि छैन !!! समयले देखाउदै छ ..! मैले जानेको वा गर्न खोजेको राजनीति पद, पैसाको अनि अपराध गर्नलाई होईन !!”

‘महिलाबाट राजनीतिमा माथील्लो स्तरमा पुग्न सक्ने सम्भाबना भएकी लामाको बिरुद्धमा सुनियोजि षढ्यन्त्र भएको भएको भए त्यो राम्रो नहुने बुद्धीजिबीहरुको धारणा छ जुनसुकै पार्टीबाट प्रतिनिधित्व गर्ने भएपनि प्रदेस सभा सदस्य लामा मुलुकको सम्पती हुन्’ उनी भन्छन् ।’

-फेसबुकको स्क्रिनसर्ट