समाचार

दर खानेदिन केटीहरु यसरी नाचे निर्बश्त्र, प्रहरी भन्छ छानबिन गरि कारबाही हुन्छ

काठमाण्डौ । नेपाली हिन्दू महिलाहरुले मनाउने मनाउने महत्वपूर्ण तीज चाडको बिकृतिस्वरुप एउटा भीडियो सार्बजनिक भएको छ । ४ जना महिलाहरुले नीप्पल समेत देखाएर दोहोरी गीतमा नाचेको फोटो स्पष्ट देखिने भिडियो सार्बजनिक हुुनु नेपालमा तीज मनाउने सज्जन महिलाहरुमाथी नै आक्रमण भएको मान्नु पर्दछ ।

पतिको दीर्घायुको लागिमात्र नभएर अबिबाहित केटीहरुले राम्रो श्रीमान पाउन दिनभर पानी सम्म नखाएर बस्ने ब्रतको अघिल्लो दिन आज एक उत्छृङ्खल महिलाहरुको केही समूहले उक्त हर्कत गरेका छन् । केटीइहरुले रक्सी खाएर उक्त हर्कत गरेको अनुमान समेत लगाचउन सकिन्छ, नेपाली बोलाको दोहोरीमा नाचेका हुनाले उनीहरु बिदेशी नभएर नेपाली नै हन् भन्ने भीडियोले देखाउछ ।

उक्त हर्कतका बिषयमा प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीसंग त्यस्ता हर्कत गर्नेहरुलाई प्रहरीले के गर्छ भनी शुर्यखबर प्रतिनिधिले सोध्दा, अहिलेसम्म आफूले उक्त भीडियो नहेरेको र हेरेपछि कानून मिचेको भए कडा कारबाही गरिने बताए ।

सामाजिक रुपमा आँच आउने ठान्दै उक्त भीडियो हटाईएको छ । सम्पादक