सामाजिक सञ्जाल

सञ्जय स्माइलको गजल: ‘त्यसैले त बाटो सबै छेकिएर आए’

??? गजल ???

चल्दै थिए पाईलाहरु कतै, रोकिएर आए,
सम्झीएर अतित लाई नयन पोखिएर आए,

जादै थियो कहि निश्चित गन्तव्यमा सञ्जय
तर नपुग्दै बिच बाटोमा खुट्टा ठोकिएर आए

पार गर्न सकिन ती साँघु अनि गल्छीहरु,
पटक पटक त्यहीँ माटोमा जोतिएर आए,

अन्कनाहट निस्पट्ट कालो थियो जताततै,
त्यसैले त बाटो सबै छेकिएर आए ||