बाग्मती

कालो पेटिकोटबारे सावित्रीले गरिन सनसनीपूर्ण खुलासा (हेर्नुहोस् भिडियो)

काठमाडौं । महिला अधिकारकर्मी एवम् अभियन्ता सावित्री सुवेदीले बलात्कारीलाई फासीँ नभएसम्म आफू विवाह नगर्ने बताएकी छन् ।
शनिबार राजधानीको माइतीघर मण्डलामा सावित्री लगायत अभियन्ताहरुको अर्धनग्न प्रदर्शन भाईरल बनिरहेका बेला एक अनलाईनसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

नेपालमा फासीको सजाय नभएसम्म यो आफ्नो अभियानलाई निरन्तरता दिईनैराख्ने उनको भनाई छ ।  भनेपछि, जीवन यही अभियानमा सर्मपण गर्ने हो ? भन्ने अनलाईनको प्रश्नको उनेको जवाफ थियो, जीवनभर यसमै लाग्ने हो । बलात्कारीलाई फाँसीको सजाय दिलाएरै छाड्ने हो । अहिले पनि म विभिन्न गाउँ, समाजमा पुगेर बलात्कारविरुद्ध काम गरिरहेकी छु ।

यसैबीच, पेटिकोटको पैसा विवेकशील साझाँ पार्टीले दिन्छु भनेको खुलासा भएको छ । अभियन्ता सावित्रीले एक टेलिभिजनसँगको अन्तर्वार्तामा भनेकी छन्, ‘पेटिकोटको पैसा विवेकशील साझाँ पार्टीकी दिदीले दिन्छु भन्नुभएको हो ।’

हेर्नुहोस् सो अन्तर्वार्ताः–