तस्विरहरु

यस्तो ठाउँमा कस्दैँछन् दिपिका-रणबीरले लगनगाठोँ (फोटोफिचर)

मुम्बई । बलिउडकी चर्चित अभिनेत्री दिपीका पादुकोण र रणबीर सिंहले केही हप्तामै लगनगाठोँ कस्ने भएका छन् । दिपीका पादुकोण र रणबीरले आउँदो नोभेम्बर २० मा लगनगाँठो कस्ने भारतीय मिडियाहरुले जानकारी दिएका हुन् ।

यी चर्चित बलिउड स्टारको बिहेको सम्पूर्ण तयारी पूरा भईसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले इटली बिहे गर्ने जनाईएको छ । ईटलीको लेक कोमोमा बिहे गर्नेछन् ।