मोडेल टु वाच

हट मोडेल तथा नायिका एलिसा

काठमाडौं । हट मोडेल तथा नायिका एलिसा राई । राईले हिट चलचित्र लुट २ बाट ठूलो पर्दामा डुब्यु गरेकी थिइन् । उनले चर्चित आधा दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।