सामाजिक सञ्जाल

मदन भण्डारीको जन्मजयन्तीमा मुकुन्देले एमाले, माओवादी र कांगेसलाइ लगाए यस्तो आरोप

काठमाडौं । सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहने र समसामयिक बिषयमा टिप्पणी गर्ने मुकुन्द घिमिरे उर्फ मुकुन्देले आज परेको जननेता मदन भण्डरीको जन्मजयन्तीमा तत्कालिन एमाले, माओवादी र कांग्रेसलाइ आरोप लगाएका छन् ।

मुकुन्देले फेसुबकमा स्टाटसमार्फत तत्कालिन एमाले मदन भण्डारीको निधनपछि बयलगाडामा लोड अन्लोड भएको र तत्कालिन समयमा कांग्रेस राजावादी भएको तथा माओवादीले कुरा एकातिर काम अर्कैतिर गरेको आरोप लगाएका छन् ।
यस्तो छ उनको फेसबुक स्टाटसः-