तस्विरहरु

तस्वीरमा  हेर्नुहोस् जननेता मदन भण्डारी !

काठमाडौं । जननेता मदनभण्डारीको ६७ औँ जन्मजयन्ती बिहिबार मनाईएको छ । जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा बिहीबार काठमाडौँमा आयाजित ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठी एवं ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार अर्पण समारोह’मा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्बोधन गरेका छन् । तस्बीरमा  हेर्नुहोस् जननेता मदन भण्डारी:-

भाषण गर्दै जननेता भण्डारी
जननेता भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा उहाँको जन्मघर पुगेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल
जनतामाझँ मुस्कुराउदैँ जननेता भण्डारी
जननेता भण्डारी पत्नी बिद्या भण्डारीका साथमा
मञ्चको आसनमा जननेता भण्डारी
उपत्यका बन्दको अगुवाइ गर्दै जननेता भण्डारी
जननेता भण्डारी परिवारका साथमा
जननेता भण्डारी हजारौँ जनताको माझँमा भाषण गर्दै
जननेता भण्डारी विदेशी नियोगका प्रतिनिधीहरुसँग
दाशढुङ्गा रहस्यमय दुर्घटनामा जननेता भण्डारी दिवंगत हुदाँ उनी सवार जिप
चितवनको दाशढुङ्गामा निर्माण गरिएको जननेता भण्डारी र जीवराज आश्रितको शालिक
चितवनको दाशढुङ्गामा दिवंगत भएपछिको शोकसभा
जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा बिहीबार काठमाडौँमा आयाजित समारोहमा जननेता मदन भण्डारीको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा बिहीबार काठमाडौँमा आयाजित ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठी एवं ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार अर्पण समारोह’मा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत
जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा बिहीबार काठमाडौँमा आयाजित समारोहमा जननेता मदन भण्डारीको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्दै नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला