तस्विरहरु

नेपाल तरुण दलको आयोजनामा सम्पन्न बिरोध कार्यक्रम (तस्विरहरु)

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले राजधानीमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोध स्वरुप बिरोध कार्यक्रम गरेको छ । केन्द्रीय समितिको आयोजनामा सम्पन्न बिरोध कार्यक्रमका तस्विरहरु:-