समाचार

गुण्डा नाइके अभिषेक गिरीले सफाइ पाए

काठमाडौं । सम्पत्ती शुद्धिकरण मुद्धामा गुण्डा नाइके अभिषेक गिरीले बिशेष अदालतबाट सफाइ पाएका छन् ।

मंगलबार बिशेष अदालतका न्यायधीशत्रेय बाबुराम रेन्नी, चण्डीराज ढकाल र नारायणप्रसाद खरेलको संयुक्त इजलासबाट गुण्डा नाइके गिरीले सफाइ पाएका हुन् ।

सम्पत्ती शुद्धिकरण विभागले उनीविरुद्ध विं.सं. २०७० जेठमा मुद्धा दायर गरेका थिए ।