खेलकुद

फ्रान्सले लियो २-१ गोलको अग्रता

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत शनिबारको पहिलो खेलमा फ्रान्स र रसियाबीचको खेलमा फ्रान्सले अग्रता लिएको छ । यसअघि बराबरीमा अवस्थामा रहेको खेल फ्रान्सले ७५ औ मिनेटमा गोल गरेपछि २-१ को अग्रता लिएको हो ।

नेपाली समय अनुसार पौने ४ बजे सुरु भएको खेलमा फा्रन्सका तर्फबाट एन्टोनियो ग्रिज म्यानले ५७ औ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै सुरुवाती गोल गरेका थिए । त्यसको लगत्तै अष्ट्रेलियाले पनि पेनाल्टीको अवसर पायो र गोल गर्दै बराबरीको अवसर सिर्जना भएको थियो । ७५ औ मिनेटमा अर्को गोलबाट फ्रान्सले अग्रता लिएको छ ।

खेल अहिले चलिरहेको छ । खेल सकिन झन्डै १० मिनेट मात्रै बाकी रहेको छ ।