आर्थिक

फ्यान्टाद्वारा ‘टीन मार्केटिङ अफिसर्स’ घोषणा

काठमाडौं । वैश्विक रणनीतिलाई निरन्तरता दिँदै फ्यान्टाले नेपालको लागि द कार्टूनज क्रु लाई आफ्नो टीन मार्र्केिटंग अफिसर्स घोषणा गरेको छ । द कार्टूनज क्रु टीन मार्र्केिटंग अफिसर्स घोषणा भए दौरान, फ्यान्टाको हेडक्वाटर आधिकारिक रूपमा संयोजन गर्नेछन् र टीनहरूलाई फ्यान्टा वोर्ल्ड टेक ओवर गर्न परफेक्ट फन फिल्ड मार्के्टिंग योजना विकसित गर्नेछन् ।

यो अभियान टि भी र अनलाईन प्लेटफर्ममा समावेश हुनेछ साथै आफ्ना टीन दर्शकलाई लक्षित गरि उनीहरुलाई ब्रान्ड संग संलग्न गर्न प्रोत्साहित गर्नेछ । सरोज अधिकारि, द कार्टूनज क्रुका सदस्य भन्छन, “ हामि फ्यान्टाको यात्रामा सहभागी हुन पाएकोमा धेरै उत्साहित छौं । जसरि हाम्रो डान्स ग्रुप क्रियेटिव र फनको बारेमा हो त्यसै गरि हामी फान्टाको स्वादसंग समान उत्साह र उमंग मिलाउने छौं । हामी भविष्यमा पनि येस्तै प्रकारका आईडियहरु संग सहकार्य हुन चाहन्छौँ जसले टीन को बुब्ब्ली र जीवंतको पक्षलाई प्रोत्साहित गर्दछ ।”

कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने “विश्वव्यापी रूपमा, फान्टाले टीन मार्र्केिटंग अफिसर्सको रूपमा टीनलाई संलग्न गर्ने निर्णय गरेको छ र यहाँ नेपाल पनि हामी युवा अनुभूति संग गाँसिएका छौं । हामी विश्वास गर्छौं फ्यान्टा हाम्रो युवा संचालित मार्के्टिंग मार्फत हाम्रा टीन संग कनेक्ट हुनेछ ।“