समाचार

यूएन पार्कमा गुन्डा नाइके अशोक र प्रहरीबीच गोली हानाहान, अशोकलाइ १ गोली

काठमाडौं । राजधानीको शंखमुलस्थित शंखमुलस्थित यूएन पार्कमा गोली चलेको छ । प्रहरीको वानटेड सूचिका गुन्डा नाइके अशोक लामा र प्रहरीबीच गोली हानाहान भएको हो

लामालाई पक्राउ गर्न खोज्दा उनले उल्टै प्रहरीमाथि झम्टिन खोजेका थिए, त्यसपछि प्रहरीले पनि गोली चलाएको थियो ।

घटना दिउसोँ करिब १ बजेतिर घटेको थियो ।

गुण्डा नाइके लामालाई एउटा गोली लागेर घाईते भएका छन् । अहिले उनको विर अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ । लामालाई ज्यान मार्ने उद्योग र सार्वजनिक अपराधको मुद्धामा प्रहरीले खोजी गरिरहेको थियो ।

गुण्डा नाइके लामालाई एउटा गोली लागेर घाईते भएका छन् । अहिले उनको विर अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ । लामालाई ज्यान मार्ने उद्योग र सार्वजनिक अपराधको मुद्धामा प्रहरीले खोजी गरिरहेको थियो ।