सामाजिक सञ्जाल

रत्नपार्कका मुकुन्देको भबिष्यवाणीः प्रचण्डले राजनीतिबाट सन्यास लिदैँछन

काठमाडौं । विभिन्न समकालिन बिषयबस्तुबारे भविष्यवाणी र खरो विश्लेषण गर्ने मुृकुन्द घिमिरे उर्फ मुकुन्देले अबको ५ बर्षभित्र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सन्यास लिने भबिष्यवाणी गरेका छन् । शनिबार फेसबुकमा एक स्टाटटस मार्फत उनले उक्त भबिष्यवाणी गरेका हुन् । साथै उनले प्रचण्डले तत्कालिन माओवादीलाई विघटन गरेर आफ्ना कार्यकर्तालाइ एमालेकरण गरेको आरोप लगाएका छन् । मुकुन्देको उक्त भबिष्यवाणी कत्तिको सही हुन्छ, त्यो भने ५ बर्षपछि नै थाहा हुनेछ ।

यस्तो छ मुकुन्दल्याण्ड अभियानका मुख्य अभियान्ता मुकुन्देको स्टाटसः