विचित्र संसार

विचित्रका ग्राहकः एउटा गिलासमा पिसाब फेर्दिएवापत २० हजार !

काठमाडौं । यौनकर्मी महिलाहरु दैनिक रुपमा नयाँ नयाँ खतराको सामना गरिरहेका हुन्छन् । उनीहरुलाई कस्ता कस्ता खतरा आइपर्दछन् त ? यसको अनुमान लगाउन पनि गाह्रो पर्छ । वेश्यालयमा कस्ता कस्ता ग्राहक आउँछन् र उनीहरुका माग कस्ता हुन्छन् ?

अनौठा ग्राहक मध्येका एकले यौनकर्मी महिलासँग सेक्स गर्नुको साटो महिलालाई एउटा गिलासमा पिसाब फेर्न लगाउँदो रहेछ र त्यसबापत झण्डै २० हजार रुपैयाँ बराबरको रकम दिँदो रहेछ ।

– त्यस्तै एक वेश्यालयमा काम गर्ने महिला यौनकर्मीहरुले एकजना यस्तो ग्राहक फेला पारे । उसले एकसाथ ७ जना यौनकर्मी महिलालाई कोठामा राख्दोरहेछ । सातै जनालाई निर्वस्त्र गराएर उनीहरुलाई भित्तातर्फ फर्किएर उभिन लगाउँदो रहेछ । अनि उनीहरुलाई हेर्दै आफुले हस्तमैथुन गर्दोरहेछ । उसले महिलाहरुमाथि हातसम्म पनि लगाउँदो रहेनछ र यसो गरेबापत उसले सातवटै यौनकर्मी महिलाको पूरा शुल्क भुक्तान गर्दो रहेछ ।

– एकजना महिला यौनकर्मीका अनुसार एकजना यस्तो ग्राहक उनीसँग आयो जसले सेक्स होइन की नक्कली बन्दुकले लडाइँ गर्ने प्रस्ताव राख्दथ्यो ।

– एक यौनकर्मीका अनुसार उनी एकपटक एकजना अनौठो ग्राहकको फेला परपर्दथ्यो । त्यसक्रममा उसले तथानाम गाली पनि गर्दथ्यो ।

– एक यौनकर्मीका अनुसार उनी एकपटक एकजना अनौठो ग्राहकको फेला परिन् जसले सेक्स होइन की सँगै बसेर अनौठा खालका आँखिभौँको चित्र बनाउँथ्यो र त्यसक्रममा पागल जस्तै गरी हाँसिरहन्थ्यो ।

यो समाचार हामीले विभिन्न एजेन्सीहरुको सहयोगमा तयार पारेका हौ ।