समाचार

ओली सरकारका मन्त्री को-कति धनि ? (सम्पत्ती विवरणको नालीबेलीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको २ वटा घर, १८ तोला सुन र बैंकमा ४२ लाख सम्पत्ति रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री सम्पत्ती श्रीमतीको नाममा रहेको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ । जसमा २ कित्ता जग्गा, एउटा १ रोपनी र अर्को डेढ रोपनी छ भने झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ । त्यस्तै ओलीसँग करिब १८ तोला सुन पनि रहेको छ ।

त्यस्तै, विभिन्न बैंकमा गरि प्रधामन्त्रीको श्रीमतीको नाममा रहेको खातामा ४३ लाख रहेको विवरणमा उल्लेख छ ।

ओली नेतृत्वको सरकारका सबैभन्दा धनी मन्त्रीमा रघुवीर महासेठ अग्रस्थानमा रहेका छन् ।

ओली नेतृत्वको सरकारका मन्त्रीहरुको सम्पत्ती विवरण तल हेर्नुहोस्ः-

क्र.सं. नाम, थर कार्य विभाजन सम्पति विवरण
सम्माननीय प्रधानमन्त्री
श्री केपी शर्मा ओली सहरी विकास; स्वास्थ्य तथा जनसख्या सम्पति विवरण
माननीय मन्त्रीहरु
श्री ईश्वर पोखरेल रक्षा सम्पति विवरण
श्री रामबहादुर थापा गृह सम्पति विवरण
श्री प्रदिपकुमार ज्ञवाली परराष्ट्र सम्पति विवरण
श्री वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाई सम्पति विवरण
श्री गिरीराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि सम्पति विवरण
श्री मात्रिका प्रसाद यादव उद्योग, बाणिज्य तथा आपूर्ति सम्पति विवरण
श्री रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात सम्पति विवरण
श्री गोकर्ण विष्ट श्रम, रोजगार तथा समजिक सुरक्षा सम्पति विवरण
१० श्री शक्तिबहादुर बस्नेत वन तथा वातावरण सम्पति विवरण
११ श्री लालवाबु पण्डित संघीय मामिला तथा सामान्य प्रशासन सम्पति विवरण
१२ श्री थममाया थापा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्पति विवरण
१३ श्री युवराज खतिवडा अर्थ सम्पति विवरण
१४ श्री जगतबहादुर सुनार विश्वकर्मा युवा तथा खेलकुद सम्पति विवरण
१५ श्री रविन्द्रप्रसाद अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सम्पति विवरण
१६ श्री शेरबहादुर तामाङ कानुन, न्याय तथा संसदीय मामिला सम्पति विवरण
१७ श्री चक्रपाणी खनाल कृषि, भूमि व्यवस्था तथा सहकारी सम्पति विवरण
१८ श्री बीणा मगर खानेपानी सम्पति विवरण
माननीय राज्यमन्त्री
१९ श्री पद्माकुमारी अर्याल स्वास्थ्य तथ जनसख्या सम्पति विवरण
२० श्री गोकुलप्रसाद बाँस्कोटा सञ्चार तथा सूचना प्रविधि सम्पति विवरण
२१ श्री धनबहादुर बुढा संस्कृति पर्यटन तथा नागरिक उड्डयन सम्पति विवरण
२२ श्री रामकुमारी चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी सम्पति विवरण