देश

कतारको कमाईले ऋणको बोझ त घट्यो तर सन्तान जन्माउने प्रयास असफल हुँदा तनाव

काठमाडौं । सर्लाहीका ३३ बर्षीय जनक महतो नाम परिवर्तन को विहे भएको पाँच बर्ष भयो । विदेशमा काम गर्ने उनी बिहे भएको पाँच बर्षको अवधिमा तीनपटक घर आएका छन् । बिहेको दुइ महिनामै उनी वैदेशिक रोजगारीका लागि कतार गए ।

पहिलोपटक विदेशिएका १८ महिनामै घर आएर दुई महिना बसेर फर्के । कतारको कमाईले परिवारको ऋणको बोझ त घटायो तर बेलैमा सन्तान जन्माउने प्रयास सफल नहुँदा उनमा तनाव थपिएको छ ।

यसपटक अलि लामो विदामा घर आएका उनी सन्तान नहुनुको कारण खोज्दै पत्नीसहित राजधानी काठमाडौंका अस्पताल चहार्दैछन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट साभार गरेका हौ ।