तस्विरहरु

ईन्टरनेट ईतिहासका रमाईला सेल्फी (फोटोफिचर)

काठमाडौं । हामी तपाईलाई ईन्टरनेटमा ईतिहास रचेका केही तस्बीहरु प्रस्तत गर्दैछौ । यी तस्बीरहरु हामीले र्‍यान्कर डट कमबाट साभार गरेका छौ । हेर्नुहोस् रमाईला ६ सेल्फीः-

1.

परिवारका सदस्यसँग सेल्फी लिदैँ बिरालोको बच्चा

 

2.

सेल्फी फोटो बम, पछाडीबाट सही गर्दैहुनुहुन्छ भन्ने संकेत गरिदैँ

3.

पोज दिएर सेल्फी लिदालिदैँ रुख बाट पात खसेर संयोगले आखा छोपिएको

4.

पन्जाको एक पल

5.

पूरानो स्कुलको सेल्फी

6.

रुटसँग सेल्फी