पु.समाचार

दुर्घटनामा पाँचको मृत्यु, २० घाईते

प्यूठान । प्यूठानको बडडाँडामा ना ४ ख १८७६ नम्बरको बस दुर्घटना हुंदा ५ जनाको घटनास्थलमै मृत्युभएको छ भने २० जना घाईते भएका छन् ।
यात्रुहरु बोकेर महेन्द्रनगरबाट महेन्द्रनगरको खलंगातर्फ माहाकाली यातायातको बर्ष आज बिहान सरुमहरानी गाउँपालिकाको बडडाँडा दुर्घटना भएकापछि उक्त क्षति भएको प्रहरीले जनाएको छ ।

र्दुटनामा बस कच्याककुचुक भएको छ सुरक्षाकर्मीको सहयोगमा घाईतेहरुलाई स्थानीय अस्पतालमा उपचारकालागी लगिएको छ ।