सामाजिक सञ्जाल

सामाजिक सञ्जालमा सुनकाण्डबारे यस्तो !

काठमाडौं । ३८ क्वीन्टल सुनकाण्डमा मुछिएका अच्च प्रहरी अधिकारी माथि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु रुष्ट बनेका छन् । जनताको सुरक्षाको जिम्मा लिने कसम खाएका नेपाल प्रहरीका जवान देखि डिआजीसम्मका अधिकृत यो काण्डमा पक्राउ परेपछि उनीमाथि फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जाल प्रयोग कर्ताहरु आक्रोशित बनेका हुन् ।

बुधबार मात्रै पक्राउ परेका एसएसपी दिवेश लोहनीलाई पाउदेखि शिर सम्म सुनले बेरेर ट्रोल बनेका छन् ।