राजनीति

ओली सरकार र नेकपावीच तनाव बढिरहेका बेला विप्लवले निकाल्यो विज्ञप्ती

काठमाडौं । सरकार विरुद्ध नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाले शुक्रबार विज्ञप्ती निकालेको छ । सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमन गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्द आव्हान गर्दै विज्ञप्ती निकालेको हो ।

ओली सरकारले भ्रष्टाचारलाई संरक्षण गर्ने काम गरेको आरोप लगाउदै बैशाख २२ गते नेपाल बन्दको आह्वान गरेको छ । केपी ओली नेतृत्वको सरकार गठनपछि सरकारले विप्लव पार्टीमाथि दवावको नीति लिएको छ । विप्लवसहितका केही नेतामाथि पक्राउ पूर्जी पनि जारी भएको छ ।

विज्ञप्ती: