समाचार

साहित्यकार श्रेष्ठको निधन

काठमाडौंँ । साहित्यकार समिता श्रेष्ठ ‘पुरा’ को निधन भएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ४ की श्रेष्ठको शिक्षण अस्पताल काठमाडौँमा उपचारका क्रममा बिहीबार निधन भएको उनको पारिवार स्रोतले जनाएको छ ।

श्रेष्ठ विगत १३ वर्षदेखि पक्षघातबाट पीडित थिए । उनको देब्रे हातको पौजाको सहायताले लेखिएको ‘नयाँ सोच, लघु उपन्यास’ र ‘पुर्नजन्म, कवितासंग्रह’ प्रकाशित छन् ।