देश

फलक्रम कन्सल्टिङ्ग दास्रो वर्षमा

काठमाण्डौ । फलक्रम कन्सल्टिङ्ग प्रा. लि. आफ्नो सञ्चालनको दास्रो वर्षमा प्रवेश गरेको छ । यसको वार्षिकोत्सव थापागाँउ, नयाँ बानेश्वरमा आफ्नो कार्यालय परिसरमा गत शुक्रबार सम्पन्न भएको थियो ।
विज्ञापनको क्षेत्रमा प्रतिस्पर्धा निकै भएपनि फलक्रमले आफ्नो सञ्चालनको क्रममा केहि ठूला कम्पनीहरुकोे एजेन्सीको रुपमा कामगरेको थियो ।

फलक्रमको प्रारम्भिक वर्षहरुमा यसका म्यानेजिङ्गडाइरेक्टरश्री राजिव हुमागाईंले एजेन्सीको गतिविधि वृहत हँुदै जाने बताउनु भयो । उहाँको अनुसार,“पैसा र नाम भन्दा माथि विज्ञापन एउटा कला, सञ्चार, र प्रविधिको संघारमा रहेको रचनात्मक पेशा हो ।”