पु.समाचार

प्रधानमन्त्रीले राराबाट आज देशबासीका नाममा सन्देश दिने

काठमाडौँ । नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट आज बिहान देशबासीका नाममा सन्देश दिनेभएका छन् ।

सो सन्देश दिन र रारा पर्यटन महोत्वसको प्रधानमन्त्री ओली आज रारा आईपुगेका छन् । उनलाई आज कर्णाली प्रदेशको मन्त्रिपरिषद्का निर्णयहरु प्रदेशका मुख्यमन्त्रीबाट हस्तान्तरण गरिएको थियो ।

देशबासीका लागि दिईने सनदेशका लागि सम्पूर्ण तयारी पुरा भईसकेको छ ।