आर्थिक

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई खानेपानीट्यांकी

काठमाण्डौ । माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा श्री पञ्चरत्न माध्यामिक विद्यालय बिर्तामोड–२, चौतुबारी, झापाको हातामा विधार्थीहरुलाई स्वच्छ खानेपानीको व्यवस्थागर्न पानी ट्यांकी तथा आवश्यक पूर्वाधार निर्माण गरिदिएको छ ।

एक कार्यक्रमका विच उतm पानी ट्यांकी प्रदेश नं. १ का सामाजिक विकास मन्त्री माननिय जीवन घिमिरे तथा माछापुच्छ्रे बैंक विर्तामोड शाखाका शाखा प्रबन्धक भरत प्रसाईबाट संयुतm रुपमा समुद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको जनाएकोछ ।

बंैकले पुर्वमाझापा देखि पश्चिममाकन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।