तस्विरहरु

माहाशिबरात्री तथा सेना दिबश २०७४

माहाशिबरात्री तथा सेना दिबश २०७४मा सेनाद्वारा गरेका बिभिन्न कार्यक्रमका तस्विरहरु:-

महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा फ्रि फल जम्प गर्दै ।
महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा फ्रि फल जम्प गर्दै ।
महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाका अधिकृतहरु सलामी गर्दै ।
महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्री ७नतसी नं. २ जगदल गण ७नतसी नं. ३ जगदल गण तथा गोरखाकाली गुल्मलाई निशान प्रदान गर्दै ।

 

 

महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सलामी ग्रहण गर्नुहुँदै ।
महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा हेलिकोप्टरमा सेना दिवसको झण्डा फहराएर फूलको वर्षा गर्दै ।
महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा तोप पडकाएर बढाई गर्दै ।