सूचना प्रविधि

सोनीको शो–रुम शेर्पामल दरवारमार्गमा

काठमाण्डौ । सोनीकोशो रुमकाठमाडौंको दरवारमार्गमास्थित शेर्पामलमा सञ्चालनमाआएको छ । सोनीको नेपालस्थित आधिकारीक विक्रेता नेपाहिमा टे«डलिंकले बिहिबारवाट उक्त शो रुम सञ्चालनमा ल्याएको हो ।
एक कार्यक्रमकावीच सोनीको विजनेस हेड Mr. Jeremy Heng, चर्चित निर्देशकनिश्चल वस्नेत र नेपाहिमा ट्रेड लिंकका कार्यकारी दिर्नेशक राजेश तुलाधरलेउक्तशो रुमको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
उक्तशो रुममा सोनीको नेपालमा उपलब्ध सवै रेञ्जका उत्पादनहरु उपलब्धहुने कम्पनिले जनाएको छ । सोनीको व्राभिया टिभी, सोनी एक्स्पेरिया स्मार्ट फोन, अल्फा र साइवरसट क्यामेरा, होम थिएटर सिस्टम, पर्सनल इन्टरटेनमेन्टका साथै एमडिआरसिरिजमा हेडफोनहरु नेपाली बजारमा उपलब्ध छन् ।
यसअघि सोनीे शोरुम कान्तिपथ, जाउलाखेल र लबिममल गोंगोवुमा सञ्चालनमा आइसकेको छ ।