आर्थिक

‘महापर्वको रङ्गोत्सव’ उपहार योजनाको विजेता घोषणा, कस कसलाई पर्यो त ?

काठमाण्डौ । पशुपति पेन्ट्स प्रालिले दशैं तिहारको अवसरमा सञ्चालित ‘महापर्वको रङ्गोत्सव’ उपहार योजनाको विजेताहरुको घोषणा गरेको छ । कम्पनीले गोलाप्रथा मार्फत भाग्यशाली विजेताहरुको छनोट गरी कुपन नं सार्वजनिक गरेको हो । कम्पनीले एक प्रेश विज्ञप्ति जारी गर्दै छनोटमा परेका भाग्यशाली विजेतालाई बधाई दिँदै कोड नं सार्वजनिक गरेको छ । विजेताहरुले उपहार दावीका लागि १५ दिन भित्र कुपनको अर्धकट्टी र सक्कल विलका साथ कार्यालयमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।
गोलाप्रथा मार्फत कुपन नं सीएस २०१०१५ बम्पर उपहार एनएस २०० बजाज पल्सर विजेताका रुपमा छनोटमा परेको छ । त्यसैगरी, कुपन नं सीएस ४०१४९२ पहिलो पुरस्कार सुजकी लेट्स स्कुटर विजेताको रुपमा छनोट गरिएको छ । त्यसैगरी विजेता घोषित अन्य भाग्यशाली कुपन नंहरु यस प्रकार रहेका छन्:-

दोस्रो पुरस्कार – स्मार्टफोन
सीएस १०००४५ सीएस २००७५४ सीएस ३००५१३ सीएस ४००७८०

तेस्रो पुरस्कार – आईप्याड
सीएस १००००३ सीएस २००८०२ सीएस ३०१८९० सीएस ४०१४२३

चौथौं पुरस्कार – आईथ्री ल्यापटप
सीएस १००४३५ सीएस २००२८६ सीएस ३००८५६ सीएस ४०१४४९

पाँचौ पुरस्कार – ट्याब्लेट
सीएस १०००१० सीएस २००६९८ सीएस ३०१२०१ सीएस ४००१३८

छैठौँ पुरस्कार – ५ ग्राम सुन
सीएस १०००६९ सीएस २००४५५ सीएस ३००५३८ सीएस ४०१४५०
सीएस १००१५३ सीएस २०००८२ सीएस ३०१९७७ सीएस ४०१२६४

सातौँ पुरस्कार – १०० ग्राम चाँदी
सीएस १००१४६ सीएस २०००६१ सीएस ३००५२२ सीएस ४००७१९
सीएस १००४१२ सीएस २००७५५ सीएस ३००३२८ सीएस ४००८९१
सीएस १००२८१ सीएस २००२९५ सीएस ३००३२० सीएस ४०१४७३
सीएस १००२१४ सीएस २००६६३ सीएस ३००७०० सीएस ४०१२६१