मनोरञ्जन

जुन महिलाहरुले यसरी सेक्स गर्छन, उनीहरुमा देखिन्छन् यस्ता आश्चर्यजनक परिवर्तन

एजेन्सी । महिलाहरु प्राकृतिक रुपमा नै सुन्दर हुन्छन् । उनीहरुमा पुरुषको तुलनामा छिटोछिटो शारीरिक परिवर्तनहरु भइरहन्छन् ।

त्यसमध्ये पनि बिवाह पछाडि महिलाहरुमा किन छिटो शारीरिक परिवर्तन हुन्छ त ? सर्वे युनिभर्सिटी अफ लिड्सका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनअनुसार नियमित यौन सम्पर्क गर्ने महिलाको शारीरिक वनावट केही मात्रामा परिवर्तन भए पनि एक दिनमा पटक–पटक सहवास गर्ने महिलाको हिप वा नितम्ब फुलेर ठुलो आकारको हुने जनाएको छ ।

उक्त अध्ययनका अनुसार महिलाहरुको हिपको सबैभन्दा ठुलो भाग र कम्मरको सबैभन्दा पातलो भागको नाप लिइएको थियो । यस अध्ययनबाट के कुरा पत्ता लाग्यो भने जुन केटीहरुले एक दिनमा पटकपटक सेक्स गर्छन उनीहरुको हिपको आकार अन्य महिलाको भन्दा ठुलो हुने पाइयो । पातलो कम्मर हुने महिलालाई बच्चा जन्माउन सजिलो हुने बताइएको छ । हिप ठुलो हुने महिलाहरुले गर्भवती हुँदा खासै समस्या भोग्नु नपरेको बताएका थिए ।