पु.समाचार

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । माघ २४गते हुने निर्वाचनका लागि आयोगले आज कार्यकतालिका सार्वजनिक गरेको हो ।

आयोगले माघ ७ गते उम्मेदवारी दर्ता र माघ १५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ । माघ २४ गते मतदान हुने योगले जनाएको छ ।