मनोरञ्जन

जान्नुहोस् पुरुष सेक्सका सम्बन्धमा केही रोचक तथ्य !

एजेन्सी । समयको क्रमसँगै सेक्स पनि सामान्य बन्न थालिसकेको छ । प्रत्येक मानिस खुलेर होस् या गोप्य रुपमा सेक्ससम्बन्धी विषयमा जानकारी लिइरहेका हुन्छन् । सेक्स स्वास्थ्यसम्बन्धी भएकाले पनि यसबारे जानकारी लिन आवश्यक छ । आजभोली पुरुष भन्दा महिला नै सेक्सको मामिलामा धेरै अगाडि रहेको एक अध्ययनले देखाइसकेको छ । जे होस् सेक्स पहिला पुरष दुवैलाई आवश्यक पर्छ यो उमेर अनुसार पनि फरक–फरक हुन्छ । सेक्सका सम्बन्धमा आज हामी तपाईलाई नयाँ कुरा जानकारी दिँदैछौं ।

जान्नुहोस् पुरुष सेक्सका सम्बन्धमा केही रोचक तथ्यः

  • सम्भोगका बेला विर्यमा लाखौं शुक्रकिट महिलाको यौनाङ्ग हुँदै पाठेघरसम्म पुग्दछ । विर्यमा लाखौं शुक्रकिट हुन भएपनि केवल एउटा शुक्रकिटले मात्र डिम्बसँग मिल्ने मौका पाउँछ । डिम्ब र शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र भ्रणको विकास हुन्छ । पाठेघरमा पुगेका अरु शुक्रकिट सोही वरीपरी जम्म हुन्छन् । डिम्बको वरीपरी शुक्रकिटको थुप्रो देखिनुको अर्थ के हुन्छ भने त्यहाँभित्र शुक्रकिट र डिम्बबीच मिलन भएको छ वा गर्भाधारण भैसकेको छ ।
  • टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर यदि पुरुषको सरीरमा उच्च मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर नकारात्मक हुन्छ । सरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छ, उसले विवाहबाट आफ्नो अपमान भएको सम्झिन्छ जसका कारण उसको वैवाहिक र यौन जिवन बिथोलिन्छ ।
  • साहिँली औँलाको लम्बाइले पुरुषको लिंगको लम्बाइको बारेमा अनुमान गर्न सकिन्छ ।
  • अक्जिटोसिन हर्मोनले सम्भोगका बेला महिलालाई मात्र प्रभावित गर्ने मान्यता यसअघि थियो । तर पछिल्लो अध्ययनले के देखाएको छ भने यो हर्मोनले महिला र पुरुष दुबैमा यौनिक सक्रियता बढाउँछ र पुरुषमा सम्भोगका बेला आत्मविश्वास वृद्धि गर्छ ।
  • पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ । बिसमा एक जना पुरुष असामान्य व्यवहार गर्दै सेक्स गर्न आनन्द मान्छन् । पुरुषहरु सेक्सको मामिलामा सामाजिक बन्धन तोड्न तयार हुन्छन् ।
  • जुन पुरुषलाई सेक्सका बेला चरम आनन्द प्राप्त हुन्छ उसलाई क्यान्सर हुने खतरा हुन्छ ।
  • महिला भन्दा पुरुष छिटो प्रेममा फस्छन् ।
  • पारिवारिक अवस्थाले पुरुषको सेक्स हर्मोन टेस्टेस्टेरोनलाई प्रभावित गर्छ ।
  • खानपानले मानिसको यौन क्षमतामा सबैभन्दा धेरै असर पार्छ ।
  • विश्वमा सेक्सका बेला मानिसको मृत्यु हुने गरेका विभिन्न घटना आउने गर्छन् । खासगरी बढि मदिरा सेवन गर्ने, असन्तुलित भोजन गर्ने, कलेजोका रोगी तथा परस्त्रीसँग सम्बन्ध गाँसेका पुरुषहरु सेक्सका दौरान प्राणत्याग गर्ने जोखिम बढि हुन्छ ।