सामाजिक सञ्जाल

प्रदेश राजधानीको माग गर्दै आन्दोलन गर्नेलाई दिपकराज गिरीले दिए कडा झापड, के भने ?

काठमाण्डौ । यतिबेला मुलुकमा प्रदेश राजधानीको माग गर्दै सबै जिल्लामा आन्दोलन चर्किएको छ । प्रदेशको राजधानी तोक्न ठिक्क परेको सरकार पनि धेरै ठाउँमा विरोध देखिएपछि पछि हटेको छ । तर नेपाली कलाकार दिपकराज गिरीले भने अनौठा माग सार्वजनिक गरेका छन् ।

उनले प्रदेशको राजधानीको विषयलाई लिएर सामाजिक सञ्जालमा छेड हान्दै भनेका छन्, ‘आफ्नो ठॉउलार्इ प्रदेशको राजधानी बनाउन टाउको फुटाएर लाग्नु हुने प्रिय मित्रहरू … , यस्तो गर्नु भनेको भोलिको दिनमा आफ्नो शान्त शहरलार्इ नानाथरिका मन्त्रिको गाडिको साइरन, अव्यबस्थित भिडभाड, अनाबश्यक राजनीतिक pollitoin दलिय गुन्डाहरूको होहल्लामा लगेर जाक्नु हो !!! अतः प्रिय नेताज्यूहरू बरू मिल्छ भने हाल मेरो घर राजधानीमा पर्छ कृपा गरेर यो पनि अन्तै सारियोस्…!!!
जय नेपाल !!’