पु.समाचार

अपराध पनि हुनथाल्यो अमानबीय, चियाबारीबाट एक युवतीलाई गर्यो प्रहरीले नाङ्गै उद्दार

काठमाण्डौ । मोटसाईकलमा आफन्तकोमा जान हिँडेका दिदीभाईलाई चुम्बन गर्न लगाएर एक समूहले यातना दिएको समाचार प्राप्त भएको छ ।
यातना दिने समूहको दुई ब्यक्तीलाई प्रहरीले पक्राउ गर्दै उनीहरुले दिदीलाई जबर्जस्तीकरणी गर्न खोजेको र दुबैसँग रकम माग्दा नभएका कारण बैंकमा गएर भाईसंग पैसा माग्न एक साथीलाई लिएर हिँडेको बताएको छ ।
प्रहीका अनुसार उनीहरुसंग शुरुमा समूहले एक लाख रुपैंया मागेका तर छैन भनेपछि चेक काट्न बैंक जाउ भनेपनि भाईले प्रहीलाई खबर गरेका थिए । प्रहरीले युवतीलाई चियाबारीबाट लाङगो अवस्थामा उद्दार गरेको छ ।
घटना झापाको अजुनधारा नगपाकिास्थीत एक चियाबगानमा भएको हो । खुकुरी देखाएर अपराध गर्ने तीनमध्ये एकजना फरार रहेको जनाईएको छ । उनीहरुसंग भएको १२ हजार दिएपनि अरु पैसा मागेका थिए । ईलामकी पीडित महिला मीत भाईसंग बिर्तामोडस्थीत मीतआमालाई भेट्न उनको घर जाँदा बाटोमा उनीहरुले उक्त हर्कत गरेका हुन् । प्रहरीले घटनाको छानबिन भईरहेको र दोषीलाई कडा कारबाही गरिने बताएको छ । पीडितको नाम भने पप्रहरीले गोप्य राखेको छ ।