विचित्र संसार

यौन सम्पर्क भईसकेपछि पनि महिलाहरुले आँखा …….

एजेन्सी । यौनका विषयमा कैयौं खोज तथा अनुसन्धानहरु हुने गरेका छन् । यौन सम्पर्क गर्दाको सयमा महिलाहरुले किन आँखा बन्द गर्छन् भन्ने विषय पनि अनुसन्धान गर्न र बहस गर्न आवश्यक विषय भन्दै वैज्ञानिकहरुले यस विषयमा पनि अध्ययन गरे ।

अध्ययनका क्रममा पत्ता लागेको यस विषयको निष्कर्षबारे यहाँ चर्चा गरेका छौं । यौनसम्पर्कका बेला आँखा बन्द गर्ने महिलाले पुरै मज्जा लिइरहेकी हुन्छिन् । यसको अर्थमा उनि चरम सन्तुष्टि पाईरहेकी हुन्छिन् ।

अध्ययनका अनुसार ९३ प्रतिशत महिलाले यौन सम्पर्कमा चरम सुखको अनुभव आँखा बन्द गरेको समयमा पाउछन् । यदि यो समयमा आँखा खुला हुन्छ भने उनको ध्यान आफ्नो पार्टनरमा जान्छ ।

जसका कारण उनले चरम सन्तुष्टि पाउदिनन् । एउटा अर्को अध्ययनमा यो कुरा पनि स्पष्ट भएको छ कि जून समयमा महिला चरम सुखमा हुन्छन् त्यो बेला उनीहरु चाहेर पनि आँखा खोल्न सक्दैनन् ।

त्यो समयमा महिलाको ग्लैड (ग्रन्थी) बाट तरल रफ्तारमा हुन्छ, जसले दिमागलाई आँखा बन्द गर्नका लागि सन्देश दिन्छ ।
यौन सम्पर्क सम्पन्न भएपश्चातसमेत महिलाले केहिबेर आँखा खोलेका हुंदैनन् त्यो उनीहरुलाई ज्यादै नै आनन्द भएको क्षणको अवश्था भएको कारण रहेको बिशेषज्ञहरुले बताउने गरेका छन् ।