पु.समाचार

नवलपरासीमा कांग्रेस महामन्त्री शशांकको अग्रता बढ्यो, यस्तो छ पछिल्लो मतपरिणाम

नवलपरासी । नवलपरासीबाट चुनाव लडिरहेका नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले ४ हजार मतका साथ अग्रता लिइरहेका छन् ।

भर्खरै प्राप्त मतपरिणाम अनुसार डा.कोइरालाले २५ हजार ४ सय ३६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी भविसोर पराजुली २१ हजार ५ सय २६ मत प्राप्त गरेका छन् ।