पु.समाचार

काठमाण्डौ-१ को प्रदेश ‘क’ मा काँग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी

काठमाण्डौ । नेपाली काँग्रेसका पूर्ब माहामन्त्री प्रकाशमान सिंहको क्षेत्र काठमाण्डौ-१ को प्रदेश ‘क’ मा दीपेन्द्र श्रेष्ठ बिजयी भएका छन् । क्षेष्ठले एमालेकी बिष्णेकुमारी भुषाललाई हराउदै बिजया हाँशिल गरेका हुन् ।
बिहानमात्र प्रतिनिधिसभामा काँग्रेसका प्रकाशमान सिंहले बिजय हाँशिल गरेको उक्त क्षेत्रमा दीपेन्द्रले ६२२१ मत ल्याएर बिजय भए भने एमालेकी भुषालले ४६१८ मत ल्याए ।
तेस्रो स्थान भने नेपाली काँग्रेस बीपीका अन्जान लामाले झण्डै ४४ सय मत प्राप्त गरेका छन् । अन्जानले प्राप्त गरेको मत झण्डै शत् प्रतिशत काँग्रेसको हो । प्राप्त गरेका छन् । प्रदेश ‘ख’ मा भने काँग्रेसका शुरजचन्द्र लामिछाने १९ मतले एमालेका उमेर्द्वारसंग केहिबेर अगाडीमात्र पराजित भएका छन् ।