तस्विरहरु

युवा नेता गगन थापालाई लक्षित गरि बम प्रहारपछिका तस्विरहरु

नेपाली काँग्रेसका युवा नेता गगन थापालाई लक्षित गरि बम प्रहार भएको छ । आज घर दैलो गर्ने क्रममा नेता थापामाथी  बम प्रहारबाट थापा घाईते भए भने उनको चुनावी प्रचार प्रसारमा हिंडेका कार्यकर्ताहरु शिक्षण अस्पताल माहाराजगञ्जमा उपचार गराईरहेका छन् त्यहा कस्तो दृष्य छ त हेर्नुस केहि तस्विरहरु:-