संसारमा धेरै कुराहरु एक अर्कामा मिल्दा–जुल्दा छन् । कतिपय मानिषहरुको अनुहार पनि एकअर्कामा निकै मिल्दो–जुल्दो हुन्छ जसलाइ हामि संयो भन्ने गर्छौँ । तर यहाँ हामी कुरा गर्दैछौँ निकै रोमान्चक चिजहरुको जुन एकअर्कामा निकै मिल्दो–जुल्दो छन् तर प्रकार भने बिल्कुलै फरक ।
१. यो बिरालो र रोष्ट चिकेन
२. अमेरीकी गायकार जस्टिन टिम्बरलेकको कपाल र यो चाउचाउ
३. बुर्ज खलिफा र यो केटीको कोत्रिएको स्ल्याक्स
४. यो बच्चा अनि यो पप्पि
५. उल्लु र यो आदी स्याउ
६. यो पप्पि र टेडी बियर
७. यो केटी र जेब्रा
८. यो सुंगूरको मासु र डल्फिन
९. आलु र यो सिल
१०. यो कुकुर र यसको मुनि भएको टावेल