तस्विरहरु

देशभर मनोनयन दर्ता गर्दाका २१ तस्विरहरु

मंसिरको निर्बाचनका लागि मुलुकका बिभिन्न क्षेत्रमा मनोनयन दर्ता गर्नु अगाडि, गर्दैगर्दा र गरेपछिका बिभिन्न पार्टीक नेता कार्यकर्ताहरुसंग उमेर्द्वारले खिचाएका तस्विरहरु हामीले फेसबुक ट्विटरहरुबाट संकलन गरेका छौं । संकलित २० तस्विरहरु हेर्नुहोस ।