खेलकुद

नाडाल र फेडेरर सेमिफाइनलमा

एजेन्सी ।  विश्व नम्बर एक राफायल नाडाल र दोस्रो बरियताका रोजर फेडेरर शांघाइ टेनिसको सेमिफाइनलमा पुगेका छन् ।  विश्व नम्बर एक स्पेनिस नाडालले ग्रिगोर दिमित्रोभलाई ६–४, ६–७ र ६–४ को सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन् ।

उनले अब फाइनलमा प्रवेशका लागि चौथो बरियताका मारिन सिलिकसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै दोस्रो बरियताका  अन्तिम चारमा स्थान बनाएका हुन् । फेडेररले अन्तिम चारमा स्थान बनाउनका लागि रिकार्ड गास्क्वेटलाई ७–५ र ६–४ को सोझो सेटमा हराएका हुन् । डेल पोत्रो सेमिफाइनलका लागि फिट हुने नहुने निश्चित भएको छैन । यसको अर्थ शांघाई ओपनको

फाइनलमा नाडाल र फेडेरर बिच प्रतिस्पर्धा हुने सम्भावना छ ।